भरतपुरमा १० मतले रेनु अगाडि

चितवन - भरतपुर महानगरपालिकाका मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । उनले १५ हजार ७ सय ३३ मत गणना गर्दा ५ हजार २ सय ५३ मत ल्याएकी छिन् ।
नेकपा एमालेका विजय सुवेदीले ५ हजार २ सय ४३ ल्याएका छन् । स्वतन्त्र तर्फबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले २ हजार ५ सय १ मत ल्याएका हुन् ।
नेपाली कांग्रेसका उपमेयरको उम्मेदवार चित्रसेन अधिकारीले ६ हजार ३ सय २७ र राप्रपाकी हिमला गुरुङले ४ हजार २ सय ४४ मत ल्याएकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया