सिन्धुपाल्चोकको बलेफीमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मिश्रित परिणाम आएको छ । गाउँपालिकाको अध्यक्षमा गंगाबहादुर तामाङ अध्यक्षमा निर्वाचति भएका छन् । उनी माओवादी केन्द्रका हुन् । त्यस्तै उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ विजयी भइन् ।
तामाङ ४ हजार ६६६ मतसहित निर्वाचित भएका हुन् । उनी माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमिल्सनाले ४ हजार १०५ मत पाएका थिए । एमालेका नारायणकाजी श्रेष्ठ ३ हजार ३८ पाए ।
उपाध्यक्षमा भने कांग्रेसबाट विजयी भएकी सरुले ४ हजार ३९४ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सपना थापाले ३ हजार ६३३ मत ल्याइन् । एकीकृत समाजवादीका ढालबहादुर थापाले २ हजार ४१८ मत पाए।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया