लमजुङ सुन्दरबजारको मेयरमा कोइराला

काठमाडौँ- लमजुङको सुन्दरबजार नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला विजयी भएका छन्। कोइरालाले नेकपा एमालेका उम्मेदवार भीमबहादुर गुरुङलाई पराजित गरेका हुन्। कोइरालाले ६ हजार ६ सय ४१ मत पाउँदा गुरुङले ६ हजार ३६ मत पाएका थिए ।
उपमेयर पद भने नेकपा एमालेकी भवानी केसीले जितेकी छिन्। केसीले स्वतन्त्र उम्मेदवार द्वारीकाप्रसाद मिश्रलाई पराजित गरेकी हुन । मिश्रले ४ हजार ४ सय ७५ मत पाएका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया