स्वतन्त्रबाट चुनाव लडेका केसी बने गाउँपालिका अध्यक्ष

काठमाडौं– कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । माओवादी केन्द्का उम्मेदवारलाई हराउँदै स्वतन्त्रका उम्मेदवार गाउँपालिकाको अध्यक्षमा निर्वाचित बने ।
स्वतन्त्रका मोहनबहादुर केसी १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाए ।
यो गाउँपालिकाको उपाध्यक्ष पदमा भने एमालेकी पार्वती सिँह विजयी बनिन् । उनले १ हजार ६ सय ८१ मत ल्याइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया