आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

संसारलाई उज्यालो पार्न झुल्किन्छौ शीतलता दिन अस्ताउँछौ चराचर जगतलाई जीवित राख्न जाग्छौ अनि साँझ कतै बादलुमा भाग्छौ चन्द्रमा उज्यालो हुन  तिमी चाहिन्छ…