काठमाडौँ - कमल पोखरी काठमाडौँको केन्द्रमा रहेको प्रसिद्ध पोखरी हो । यसले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ । परापूर्व कालमा यो पोखरीमा कमलको फूल फूल्ने भएका…