बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

काठमाडौँ- निजामती कर्मचारी अस्पताल (सिभिल)ले विभिन्न १०८ जना कर्मचारी मागेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना निकाल्दै अस्पतालले कर्मचारी माग गरेको हो । …