सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

मनाङ- मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।  अन्नपूर्ण संरक्षण क्…