शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

लमजुङ - जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिरोले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।…