शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

गोरखा - उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुई जनालाई उपचार गर्न हेलिकोप्टरमा काठमाडौँ लगिएको छ…