बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

मान्म (कालिकोट)- कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो । …