मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

गलकोट (बागलुङ)- चैते दसैँमो अवसरमा कालिका भगवती मन्दिरमा रु ४२ लाख ६३ हजार भेटी सङ्कलन भएको छ ।  नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो ।   …