ललितपुर- रातो मच्छिन्द्रनाथको भोटो देखाउने ऐतिहासिक जात्राको पावन अवसरमा जेष्ठ १८ गते ललितपुरको जावलाखेलमा बृहत खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। …