मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

बीवाईडी २०२५ फर्च्युन ग्लोबल सूचीको ९१औं स्थानमा पर्न सफल भएको छ। सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलोपटक शीर्ष १०० भित्र परेको हो। …