सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

तिम्रा जिजुबाजेहरू सिमा पारीबाट फर्किएथे लछप्पै भिज्दै नुनका भारी बोकेर  मैले यही काखमा बसालेर हम्किदिए चिसो हावा पुछिदिए पसिना र उकालो लगाइदिएँ …