मंगलबार १६ बैशाख, २०८२
Tuesday, April 29, 2025

टोरोन्टो- मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले क्यानडाको चुनावमा जित हासिल गरेको छ । सार्वजनिक प्रसारणकर्ता सीबीसीका अनुसार कार्नीले अबको सरकार बनाउने छन् ।…