आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

काठमाडौँ- भिजिट भिसामा बदमासी गरेको उजुरी परेका ९ जना कर्मचारीलाई गृह मन्त्रालयले सरुवा गरेको छ । सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको…