मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

काठमाडौँ- सोमबार इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदीदमा हवाई हमला गरेपछि कतारको हवाई क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । नेपालबाट कतार जाने सबै …