शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

काठमाडौं - दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घाटा व्योहोर्नु परेको छ । कम्पनीलाई ९८ लाख ७२ हजार रुपैयाँको नोक्सानी भएको छ । …