इलाम- यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित गरिरहेको छ । प्रत्येक दिन दुई लाख लिटर दूध उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिइएको…