काठमाडौँ- जापानका विदेशमन्त्री खामिखावा योको र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार नै काठमाडौँ आइ…