बुटवल - लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले तीन नयाँ मन्त्रीको नाम प्रदेश प्रमुखलाई सिफारिश गरेका हुन् । …