जनकपुरधाम – नेपाली कांग्रेस महोत्तरीको अधिवेशनका लागि राखिएका अस्थायी प्रहरी पोष्टका प्रहरी इन्चार्जले आफ्ना एक प्रहरी जवानलाई कुटपिट गरेका छन् । जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टका इन्चार्ज असई मोतीराम म…