हाम्रो संसदीय निर्वाचन भर्खरै सकिँदै नयाँ सरकारसमेत गठन भइसकेको छ । नेपालको संविधान जारी भएपछिको यो दोस्रो संसदीय निर्वाचन हो । यस्ता निर्वाचनहरूले संविधान जनपरीक्षणमा जाने भई थप स्वीकार्य हुँदै जान्छ । सार्वभौम…