कुनै बुढी आमैकहाँ राति बास बस्न एउटा पाहुना आउँछ। भात खाने बेलामा तातो भातको बीचबाट आत्था र आत्थु गर्दै खान थाल्छ। अनि बुढी आमैले तिमी त फलाना राजा वा राजाका गुरु जस्ता रहेछौँ। सत्रुको बीचमा गएर लड्न थाल्ने। …