नेपाल बहु-साँस्कृतिक, बहु-धार्मिक र बहु-भाषिक भएको एक सार्वभौम सम्पन्न मुलुक हो । छिटपुट केही घटनाबाहेक नेपालमा रहेका हरेक समुदाय र विभिन्न सम्प्रदायहरु बीच अनेकतामा एकताको आधारमा सम्बन्ध रही आएको मान्न सकिन्छ ।…