काठमाडौँ- भारत सरकारले छिमेकी देशले उत्पादन गरेको जलविद्युतलाई पनि उसका वितरण कम्पनी (डिसकम) तथा विद्युत् व्यापारीहरूले 'अनिवार्य जलविद्युत् खरिद' (एचपीओ) मा गणना गर्न पाउने निर्णय गरेको छ । …