सूर्यलाई प्राचीन कालदेखि नै हाम्रो ग्रहलाई जीवनदाताका रूपमा पुज्दै आएको छ । औद्योगिक युगले हामीलाई सूर्यको किरण नै सौर्य ऊर्जाको स्रोतका रूपमा परिचित गरायो । सौर्य ऊर्जाका विविध प्रकार छन् । हामीले नेपालमा चर्चा गर्…