प्रवास

कोरियाली श्रम बजारमा नेपाली कामदारकाे माग

अतिन आचार्य | माघ २५, २०७८
काठमाडौँ- नेपाली कामदारका लागि वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक मानिएको मुलुक दक्षिण कोरिया बनेको छ । तर, कोभिड-१९ महामारी फैलिएपछि नियमित रुपमा गइरहेका कामदार केही समयका लागि जान पाएनन्। पहिलो लहरको संक्रमण फैलिएपछि भाषा पास गरेर रोष्‍ट्ररमा नाम रहेका कामदारसमेत रोकिए। कोभिड संक्रमण घटेपछि र खोप अभियान सुरु भएपछि कोरियाले गत कात्तिकदेखि कमिटेड कामदार लान सुरु गरेको थियो । पहिलो सातादेखि कमीटेड ...