लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पूर्वाधार तयार गरेर संघको नेतृत्व चयनका लागि प्रत्यक्ष मतदान गर्न सकिने बताएका छन् । उनले नेपाली प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिले आइत…