कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न छन् । तीन वर्षदेखि उनले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो आम्दानी गर्न सफल भएका छन् । बारीमा उत्पादित तरकारी ब…