काठमाडौँ- दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ ।…