काठमाडौँ - निर्देशक झरना थापाले ‘ए मेरो हजुर’ सिरिज छाडेर नयाँ नाममा फिल्म बनाउने घोषणा गरेकी छिन् । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर सुहाना थापाको फस्टलुकसहित फिल्मको घोषणा गरिएको हो ।…