काठमाडौँ- प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्म सुन्दर जोशीको वृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित भएको छ । ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यक…