लघु चलचित्र ‘एक लभर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्मित फिल्मले दुई पोस्टर सार्वजनिक गरेको हो । चलचित्रलाई दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेका हुन् …