काठमाडौँ- मोडल तथा कलाकार रिया गुरूङ (उज्जेली) ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई रु १०,००० बराबरको स्टेशनरी सामग्री वितरण गरेकी छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क केउरानी…