कला

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

इकागज | असोज ७, २०८०
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् । राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मर्स्याङ्दी वाङ्मय प्रतिष्...

गायक नविन पौडेललाई पितृ शोक

इकागज | असोज ६, २०८०
काठमाडौँ- पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि कटेनौं’ बोलको गीतका गायक नविन पौडेललाई पितृ शोक परेको छ । गायक पौडेलका बुवा महेन्द्रकुमार पौडेलको ९५ वर्षको उमेरमा झापाको केरखास्थित आफ्नै निवासम...

मुना अर्यालको 'महाकाश' विमोचन

इकागज | असोज ६, २०८०
मकवानपुर- महाकाव्यकार मुना धिताल अर्यालको महाकाव्य 'महाकाश' शनिबार हेटौँडामा विमोचन गरिएको छ ।  ओशोको जीवनीमा आधारित अर्यालको  महाकाव्य 'महाकाश'  मातृभूमि साहित्य समाजको २५ औं वार्षिकोत्सवका अवसरमा विमोचन गरिएको हो ।  बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तान, डाक्टर जगमान गुरुङ लगायतले महाकाव्य 'महाकाश' विमोचन गरेका थिए ।   २००७ पौष २७ ...