काठमाडौं - अमेरिकामा आयोजना हुन लागेको ११ औँ नेफ्टा फिल्म अवार्डको मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । न…