नयाँ नयाँ सजाऔँ है संसार, सुख दुःख बाँडौँ है मिलेर... धुलिखेलको बुटिक होटलमा टहलिँदै युटुबमा गित सर्च गर्ने क्रममा साइनोको यो गीतले मलाई अतीततिर दौडाएको छ । साइनोका भुवन केसी र तृप्ति टोटलानी बसको छतमा …