बाजुरा- बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुन: मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कार…