काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरमा आयोजित धन्यवाद सभामा…