काठमाडौँ- गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार ललितपुर-१ मा नेपाली कांग्रेसका उदयशम्सेर राणाले ४०१ मतसहित अग्रता लिएका छन् भने नेकपा एमालेका नवराज सिलवालले …