सुर्खेत - कर्णाली प्रदेशका १० जिल्लामा १०० भोट नकटाउने उम्मेदवार झन्डै दुई दर्जन रहेको पाइएको छ । प्रदेशभरिबाट १९० उम्मेदवारमध्ये २२ जनाले १०० भोट पनि नकटाउँदा जमानतसमेत जफत भएको छ । नेपाल मजदुर किसा…