काठमाडौँ -राजेश हमालसँग काम गर्ने निर्देशकको सदाबहादर गुनासो हुन्थ्यो, हमाल सेटमा बाहेक स्क्रिप्ट हेर्दा पनि हेर्दैनन् । करिअरको उतराद्र्धमा भने हमालले यो आलोचनालाई सकारात्मक रुपमा लिएका छन् । तिहारपछि सुटिङ हुन ल…