काठमाडौं : २ वर्ष देखि थन्किएको ‘सम्हालिन्छ कहिले मन’ले दुबईमा बल्ल बल्ल सुटिङ सकायो । त्यहीँबाट निर्देशकले फिल्म रिलिजको घोषणा पनि गरे । निर्देशक थापाका अनुसार यो फिल्म अब भदौ १८ मा प्रदर्शनमा आ…