काठमाडौँ - एउटा कमेडी टेलिभिजन सोमा गएर राजेश हमाललाई ओभररेटेड एक्टर भनेपछि राजेश हमालका फ्यान उषा रजकप्रति खनिए । आफूमाथि प्रहार भएको देखेपछि उषाले माफी पनि मागिन् । तर यतिले पनि सामाजिक सञ्जालका फ्या…