काठमाडौँ- अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर 'पशुपति प्रसाद २ : भष्मे डन'को टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा अभिनेता कार्कीको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको हो …