लसएन्जल्स – ‘ह्यारी पोटर’ सिरिजकी अभिनेत्री एम्मा वाटसनले अभिनयबाट विश्राम लिन चाहेको बताएकी छिन् । हालै फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफू अभिनयबाट सन्तुष्ट नभएको र धेरथोर…