काठमाडौँ- शुक्रबारबाट नेपाली सिनेमा हलमा हलिउड सिनेमा 'जोन विक च्याप्टर ४' रिलिज भएको छ । सिनेमाले नेपाली मल्टिप्लेक्स हलमा उच्च शोज पाएको छ । बुधबार खुलेको अग्रिम टिकट बुकिङ पनि निकै राम्रो देखि…