काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक सुरू भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा न…