काठमाडौँ - नेपाली काँग्रेसकाे केन्द्रीय सदस्यमा गोरखाका अब्दुल सत्तार विजयी बनेका छन् । गोरखाकाे सिरानचाेक गाउँपालिका हर्मी घर भएका सत्तार नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका …